tag:blogger.com,1999:blog-8921158925380308403.post228740301225400802..comments2023-10-24T01:30:56.914+05:30Comments on कैलाशको कुटी: सिस्नु खाने गरेको छ?कैलाशhttp://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-8921158925380308403.post-83536874090701330912008-09-14T20:20:00.000+05:302008-09-14T20:20:00.000+05:30होइन होउ कैलास जि काहा बाट सिक्नु भयो होउ एतिका पर...होइन होउ कैलास जि
काहा बाट सिक्नु भयो होउ एतिका परिकार हरु बनाउने लौ है त्यो किनिमा पनि चाडै बनाउनु होला,हैsangamkiratihttps://www.blogger.com/profile/06911008593947587535noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-5032681914859201342008-09-14T16:56:00.000+05:302008-09-14T16:56:00.000+05:30सिस्नुको जातै पोल्ने। त्यत्ति हुँदाहुँदै पनि काइदा...सिस्नुको जातै पोल्ने। त्यत्ति हुँदाहुँदै पनि काइदा मिलाएर पकाउँदा गजबको खान्की बन्छ नि उजेलीजी। अनि दीलिपजी यसलाई केलाउँनको लागि रबरको पन्जा या बाक्लो कपडाले एक हातलाई सुरक्षित पार्ने अर्को हातमा चिम्टा लिने। पन्जा लगाएको हातले सिस्नु समात्ने अनि चिम्टाको सहायताले सिस्नुलाई केलाउने या भाँच्ने। बस।

अनि दुम्माली दाई र दीपकजी यो किनामाको बारेमा पनि म पछि पोष्टमा राख्ने नै छु। हो किनामालाई किनिमा पनि भनिन्छ।कैलाशhttps://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-21056628816367760962008-09-14T01:34:00.000+05:302008-09-14T01:34:00.000+05:30कैलाशजी तपाईंसंग पकाउने कला पनि गजबकै छ जस्तो छ है...कैलाशजी तपाईंसंग पकाउने कला पनि गजबकै छ जस्तो छ है । 'सिस्नु' सम्झाईदिनु भयो त्यसमाथी किनामा यस्लाई चैं मैले किनिमा भनेको सुन्थें । सिस्नु र किनिमा/किनामा दुबै मैले दार्जिलिङ्ग र सिक्किमतिर खा'को थें , झल्झली याद आयो ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-51292356468600033682008-09-13T16:15:00.000+05:302008-09-13T16:15:00.000+05:30यो किनामा बारे धेरै साथीहरु अनभिज्ञ रहेको पाईन्छ ।...यो किनामा बारे धेरै साथीहरु अनभिज्ञ रहेको पाईन्छ । यो खासगरी पुर्बी नेपालको किराँती बस्ती,गाँउहरुमा मात्र बनाइदो रहेछ । किनामाको माग हङकङ र छिट फुट बेलायत तिर बाट माग हुदो रहेछ। किनामाको नाम धेरै साथीहरुले सुन्नु भएको छैनहोला।किन कि यो शब्द किराँत भाषा बाट बानेको छ , त्यस्कारण यो कमै साथीहरुले मात्र सुन्नु भएको छ ।Admin Dummalihttps://www.blogger.com/profile/03161375915727714664noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-2070220602908418482008-09-13T15:32:00.000+05:302008-09-13T15:32:00.000+05:30म पनि सोच्दै थीएँ, यो केलाउने चाहि कसरी भनेर...। च...म पनि सोच्दै थीएँ, यो केलाउने चाहि कसरी भनेर...।

चिनमा अध्ययनरत रहँदा कमलको जरा, समुन्द्रको झ्याउ देखी लिएर नाम थाहा नभएका धेरै वनस्पति पनि खाईयो तर यो सिस्नो चाही अहिले सम्म खाएको चैँ छैन अब मिलेमा खानु पर्ला!Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-48786472225021105912008-09-13T12:41:00.000+05:302008-09-13T12:41:00.000+05:30अनि पोल्दैन सिस्नुले झन् पानीमा उमालेर ????सिस्नुप...अनि पोल्दैन सिस्नुले झन् पानीमा उमालेर ????
सिस्नुपानी भयो भने त झन् पोल्छ पो भन्थे त !!!
सिस्नु खाने, सिस्नु खाने भन्थे हाम्रा गाउँमा पनि । म त गफ हानेका होलान् भन्थेँ, साँच्चै पो खान मिल्दो रै'छ त !!
जानकारीका लागि धन्यवाद !!!!!!Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.com