tag:blogger.com,1999:blog-8921158925380308403.post2849154650700400733..comments2023-10-24T01:30:56.914+05:30Comments on कैलाशको कुटी: उल्कै भोकैलाशhttp://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comBlogger8125tag:blogger.com,1999:blog-8921158925380308403.post-73161722630466824612008-10-06T21:53:00.000+05:302008-10-06T21:53:00.000+05:30तपाईं त सार्है रमाइलो हुनुहुदो रहेछ ! हो त नि , दे...तपाईं त सार्है रमाइलो हुनुहुदो रहेछ !
हो त नि , देश को प्रधान मन्त्री सँग अझ त्यो पनि माबोबादी को नेता सँग डेटिङ जान पाए त जाने नि ! होइन र ? त्यस पछी उन्का कुरा हरु सुन्न पाइन्थियो - आफ्नो कुरा पनि भन्न् पाइन्थियो ।
त्यती मात्रै फेरी त्यो मोरो बुढो क म् को ह्याण्ड्सम छ र भन्या ! म त जु ङ् गा देखेरै भुतु क्कै हुन्छु भन्या ! हा! हा! हा! हा! मेरो पनि यो जोक हो है !
हे! हे! हे! हे! जोक गर्न पनि नपाउने भन्या ! ( ज्या मैले बढी त लेखिन ! )Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-67480140753825460402008-09-04T13:02:00.000+05:302008-09-04T13:02:00.000+05:30पहिले त धेरैधेरै माफीको टोकन तपाईँसामु तेर्स्याउँछ...पहिले त धेरैधेरै माफीको टोकन तपाईँसामु तेर्स्याउँछु, अत्यन्त ढिलाइको लागि । एउटा सानोतिनो परीक्षामा म व्यस्त हुनुपरेको त तपाईँलाई पनि जानकारी छँदै थियो । तर जिन्दगीमा एउटा मात्र परीक्षा मात्र कहाँ हुँदा रहेछन् र ? एउटा परीक्षा सकिए पनि अर्को तुरुन्त हाजिर भइदिने नियतिको चक्कर ! म पनि यसबीचमा त्यही उल्झनमा परेँ । तपाईँलाई वृत्तान्त बताउनै पर्दैन, मेरो ब्लगको पुरानो रूपरङबाटै अनुमान लगाउन सक्नुहुन्छ, फुर्सदले मलाई कति माइल परै बल्ढ्याङ खुवाएछ भनेर ।
यति पछि साथीहरूको ब्लग हेर्दा कसरी तिनमा फैलिएर अपडेट हुने भनेर पहिले त म आत्तिएँ । तिनकै मेलोमा आफ्नो ब्लगको पिउसे चोला देखेर मलाई त लाजै पो लाग्यो । निकै अन्तरालमा आँखा फैलिन पाएकोले सबैतिर एकै मेहेरोमा गुदी लिन नसके पनि विशेष गरेर यो 'थोरै उटपट्याङ' को उटपट्याङ रौँचिरा गरूँ भनेर तर्खर गरेको । यस उटपट्याङ पातोमा तपाईँ आफैँले ठट्यौलो कविता, गाईजात्रा नजिकिँदै गरेको, धरोधर्म स्वीकार्छु, सत्ते-सत्ते बकिदिनुस है आदि प्रसङ्ग उठाएर मेरो स्वतन्त्र टिप्पणीको लागि गतिलो सुरक्षाघेरा पो बनाइदिनुभो हौ ! म पक्का साँचो-साँचो भन्छु, इजलासमा साँचोको सिवाय केही पनि भन्दिनँ भनेर किरिया खाएझैँ ।
भनूँ है त ?
तपाईँको कविताले मेरो प्रतीक्षाको हाललाई तत्कालका लागि रोमाञ्चक खिलखिलाहट पस्किए पनि आगामी कवितात्मक प्रस्तुतिमा अझै खुबै आस गरेको छु है । अर्थात् गम्भीरताको सवालमा क्या ! रमाइलो लाग्यो प्यारोदीकै छनक दिने कविता । गाईजात्राको मेलोमेसोमा निक्खर गाईजात्रे कविता पढ्ने सुयोग जुराइदिनुभएकोमा आभार । अरू पनि चाहियो ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-45772579739121508072008-08-19T14:37:00.000+05:302008-08-19T14:37:00.000+05:30मनु र दीपकजीलाई धन्यवाद कनीकुथी शब्द जोडेर बनाएको ...मनु र दीपकजीलाई धन्यवाद कनीकुथी शब्द जोडेर बनाएको मेरो एक टुक्रा कवितालाई मन पराएर हौसला दिनुभएकोमा। मनु बहिनीले भनेझैँ प्रखर त पक्कै छुइन। त्यसमा विवाद नगरौ।

अनि लीलाजीको कमेन्ट पढेर म आफै धेरै हाँसे। मलाई हसाउनुभाकोमा धन्यवाद तपाईलाई चाहिँ। अनि आकारजीले भनेको पनि सही हो। मनाउँन त गाईजात्रै मनाएको हो। तर मैले गाईजात्रा मनाउँने आडमा धक मानीमानी यो कविता सार्वजनिक गरेको हो है खास कुरो चाहिँ। Anyway thankyou to all of you.कैलाशhttps://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-57264971846475731092008-08-18T21:09:00.000+05:302008-08-18T21:09:00.000+05:30गाईजात्रा मनाउनुभा'को जस्तो छ!गाईजात्रा मनाउनुभा'को जस्तो छ!Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-47515120342475850982008-08-14T22:39:00.000+05:302008-08-14T22:39:00.000+05:30This comment has been removed by a blog administrator.Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-40045944549339378332008-08-14T22:37:00.000+05:302008-08-14T22:37:00.000+05:30तपाईंको पहिलो सार्बजनिक गर्नुभएको ( ब्लगमा ) कविता...तपाईंको पहिलो सार्बजनिक गर्नुभएको ( ब्लगमा ) कविता मलाई चैं मनपर्यो है कैलाश जी , कविता लेख्ने कुरामा म पनि नियमहरु जान्दिनं र नियम हरु मान्दिनं पनि ( ठुलो कवि बन्ने सपनाले लेख्दिनं पनि )। आफुलाई अभिब्यक्त गर्न कसरि सजिलो पर्छ कविता त्यसरी नै लेख्दै जानुपर्छ तब नै आफ्नो पारा ( यस्लाई पहिचान या शैली बुझ्दा भो ) निकाल्न सकिन्छ भन्ने लाग्छ मलाई । तपाईंको लेखाईको आफ्नोपन कवितामा पनि देखिन्छ - लेख्दै जाँदा कविताले पनि आम पाठकहरुमा प्रभाव जमाउन सक्नुहुन्छ भन्ने कुरामा शंका गर्दिंन म चैं र निरन्तरताको शुभकामना पनि छ है ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-3776189966766006872008-08-14T14:04:00.000+05:302008-08-14T14:04:00.000+05:30हा हा हा साह्रै हसाएउ साचै कतिका रोमन्तिक रेछन हाम...हा हा हा साह्रै हसाएउ साचै कतिका रोमन्तिक रेछन हाम्रा कमरेद? निन्द्रै मा भए पनि डेतिङ् त गैयेछ सारै रमाइलो भएछ हामिलाइ पड्न पनि रमाइलो भयो निन्द्रा लागेको बेलामा नुन् खुर्सानि को काम् गर्यो फेरि फेरि पनि आसा गरौ।Anonymoushttps://www.blogger.com/profile/08856574657356188554noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-309594469531023422008-08-14T13:30:00.000+05:302008-08-14T13:30:00.000+05:30दिदी हैन हौ गजब नै भएर ल्याए छ नि त हो। निन्द्रा म...दिदी हैन हौ गजब नै भएर ल्याए छ नि त हो। निन्द्रा मै शही हाम्रो भित्ते रास्ट्रपति उफ् सरि सरि माफ् गर्नु होला हाम्रो कमरेड प्रचन्ड सग डेटिङ त जानु भएछ । हा हा हा जे होस् गाइजात्रे अन्क आउन केहि दिन् अगाडि नै रमाइलो कबिता पड्न पाइयो खुसि लाग्यो,जे होस् तपाइको लेखाइमा साचै दम छ जुन सुकै बिधा मा प्रखर हुनुहुन्छ
well done didi keep it up
यो खास् मा धाइवा जि लाइ मात्र त हैन नि होइन? उहाको सथ साथ हमिलै पनि कबिता पड्ने मौका दिनु भाको मा याहा लाइ धेरै धन्यबाद् लmgrgeenhttps://www.blogger.com/profile/16138176897437309175noreply@blogger.com