tag:blogger.com,1999:blog-8921158925380308403.post3641541178071154025..comments2023-10-24T01:30:56.914+05:30Comments on कैलाशको कुटी: किराती र साकेलाः केही चर्चाकैलाशhttp://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comBlogger8125tag:blogger.com,1999:blog-8921158925380308403.post-20583738331927479452009-12-12T19:54:09.197+05:302009-12-12T19:54:09.197+05:30niceniceRandhir Singh Sumanhttps://www.blogger.com/profile/18317857556673064706noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-75737053000259860412009-12-07T17:34:06.955+05:302009-12-07T17:34:06.955+05:30यो टाँसो पढेर कमेन्ट गर्नुहुने सबै मित्रहरुलाई धन्...यो टाँसो पढेर कमेन्ट गर्नुहुने सबै मित्रहरुलाई धन्यवाद । अनि राजेशजीको उक्त टाँसो मैले पढेको छु। अनि दुर्लभ ऐतिहासिक मिथकहरु पढ्न मलाई नि मन पर्छ। सकेसम्म समेट्ने प्रयत्न गर्छु।कैलाशhttps://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-48973189834506614692009-12-06T16:40:47.818+05:302009-12-06T16:40:47.818+05:30कैलाश जी चित्त बुझायो तपाईको यो पोष्टले । साकेँला ...कैलाश जी चित्त बुझायो तपाईको यो पोष्टले । साकेँला राईहरुको महत्वपूर्ण चाड नभएर अरु जातिहरुको पनि विशेष चाड हुन थालेको छ । बिभिन्न कार्यक्रमहरुमा अन्य जातिहरु पनि सहभागी हुने गरेका छन् । यो निश्चय पनि सकारात्मक कुरा हो । यसबाट साकेँलाको प्रचारप्रसारमा बल पुगेको कुरामा दुईमत छैन ।

टाँसोमा ‘बाबेलको टावर’ प्रसंग सार्है रोचक लाग्यो । मलाई यस्तै दुलर्भ भै सकेका ऐतिहासिक कुराहरु निकै मन पर्ने गर्दछ । अबका टाँसोहरुमा खोजी–खोजी टाँस्नुहोला मेरै लागि भए पनि ।

यसअघि मैले राईहरुको बारेमा परिचयात्मक टाँसो लेखेको थिए । यो टाँसोबाट मैले धेरै कुरा जान्न पाएँ राईहरुका बारेमा ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-13244922485402822582009-12-05T16:16:23.482+05:302009-12-05T16:16:23.482+05:30अघिल्लो वर्ष हामीलाई sociology पढाउने एकजना सर संय...अघिल्लो वर्ष हामीलाई sociology पढाउने एकजना सर संयोगले राईनै हुनुहुन्थ्यो । नाम चैँ ठ्याक्कै आएन अहिले । त्यसवेला नै मैले उभौली-उधौली साकेलाको वारेमा धेर थोर जानकारी पाएको थिएँ । तपाईको टाँसोद्वारा मेरो जानकारीमाथि अझ धेरै मद्दत पुग्यो । धन्यवाद यसका लागि ।Asheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-89084290468213028842009-12-03T16:42:13.704+05:302009-12-03T16:42:13.704+05:30साकेला पर्बको बारेमा यति धेरै जानकारी पढने मौका यस...साकेला पर्बको बारेमा यति धेरै जानकारी पढने मौका यसअघि कहिल्यै मिलेको थिएन |'सोई ढोले सोई'भन्ने लय निकै catchy लागेर टेलिभिजन वा रेडियोमा सुन्दा रमाइलो भने लाग्थ्यो |यो महत्वपूर्ण किरांती पर्बको बारेमा जान्ने अबसर प्रदान गर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद | साकेलाको शुभकामना !chaitanyahttp://www.sunraintales.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-18407027223843245792009-12-03T10:57:31.463+05:302009-12-03T10:57:31.463+05:30पहिले सुनेकी र देखेकी मात्रै थिएँ तपाईंको लेख मार्...पहिले सुनेकी र देखेकी मात्रै थिएँ तपाईंको लेख मार्फत थुप्रै नयाँ कुरा जान्ने मौका पाएँ , त्यसको लागि तपाईं प्रति आभारी छु र सँगसगैँ साकेलाको शुभकामना पनि ...आशाhttp://merobishwash.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-6803929491534848962009-12-03T10:30:14.808+05:302009-12-03T10:30:14.808+05:30निकै रमाईलो लाग्यो यो जानकारीमूलक पोष्ट । प्राचिन ...निकै रमाईलो लाग्यो यो जानकारीमूलक पोष्ट । प्राचिन ग्रिक मिथकलाई र साकेला पर्वसंग गजब मजाले जोडनु भएको रहेछ ।

साकेलाको शुभकामना !Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-77723654537927119092009-12-02T14:26:25.781+05:302009-12-02T14:26:25.781+05:30हाम्रा मूल्य मान्यता ले नै हाम्रो जीवन लाइ अर्थपूर...हाम्रा मूल्य मान्यता ले नै हाम्रो जीवन लाइ अर्थपूर्ण बनाउछ तेसैले आफ्नो पहिचान खोज्नु र त्येसमा गर्ब गर्नु राम्रो हो हामि सबैले हेक्का येही राखौ कि आफ्नो पहिचान खोज्दा अरुको पहिचान नकुलचिनुपरोस !

साकेला को सुभकामना !HAWAhttp://hamronepalma.blogspot.comnoreply@blogger.com