tag:blogger.com,1999:blog-8921158925380308403.post6453759342513663181..comments2023-10-24T01:30:56.914+05:30Comments on कैलाशको कुटी: सित्तन ! कफी गफकोकैलाशhttp://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comBlogger8125tag:blogger.com,1999:blog-8921158925380308403.post-5699601679544753492008-11-24T22:50:00.000+05:302008-11-24T22:50:00.000+05:30कैलाश जि ! खुब मिठो सँग खुबाउनु भो ! धेरै धेरै धन्...कैलाश जि !
खुब मिठो सँग खुबाउनु भो ! धेरै धेरै धन्यवाद है ।
पालो को पैचो भन्छ्न , तपाईंले खुबाउनु भो , अब म पनि खुबाउछु तपाईं लाई ।

म काममा बिजी भएकी भन्ने कि कहिले काही खुब अल्छि भन्ने ! खोइ के भन्ने के ! हो त्यस्तो भएको बेलामा " रातात्युइ " भन्ने बेल्जियम को खाना बनाउन खुब मन पराउछु । किन थाहा छ कैलाश जि ? सबै एउटै भाडो मा पाक्छ :)
अब कसरी बनाउने भन्नुस् न ? लौ सुन्नुस् ! तपाईंलाई मन पर्ने मासु या माछा लिनुस् । अब कती भन्नु हुन्छ भने त्यो चाँही तपाईं जती खानु हुन्छ त्यती नै मात्रामा अर्थात २०० ग्राम - ५०० ग्राम । ओलिभ तेल मा फु चे प्याज ( सानो खाल को प्याज - यस्को स्बाद ठुलो प्याज भन्दा मिठो हुन्छ ) मसिनो तुक्रा गरी कातेर हल्का फ्राइ गर्नुस् - अब मासु या माछा राम्रै सँग फराइ गर्नुस् - त्यस पछी त्यसइमा आलु - फर्सी - ठुलो खुर्सानी - गाजर - गोल्भेदा - भिजाएको च् ना - राख्नुस् । आराम ले मन्द तापामा खुब समय लगाएर पकाउनुस् । पाकी सके पछी खानु भन्दा अघी ( थाल मा पस्कनु भन्दा अघी ) धनीया या अन्य कुनै पनि किसिमको हरियो या सुकेको मसलादार झार पात ( झार पात भनेर यहाँ मैले खाने झार जन्य बस्तु को कुरा गरेकी छु ) माथि बाट चर्कनुस् - छर्कनुस् ।
रातात्युइ तयार भो !
यस्तो खाना मजाले फ्रिज मा राखी २-३ पटक खान सक्नु हुन्छ ( कुनै बेला समय अभाब हुँदा यस्तो खान सजिलो हुन्छ । सजिलो मात्रै होइन मिठो पनि हुन्छ । फुर्सद मा एक दिन बनाएर खानु स है :)Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-91949154959258194082008-11-14T17:42:00.000+05:302008-11-14T17:42:00.000+05:30ओहो दीपकजीले मेरो र आकारजीको उल्झनलाई सुल्झाइदिनुभ...ओहो दीपकजीले मेरो र आकारजीको उल्झनलाई सुल्झाइदिनुभो त्यसको लागि धन्यवाद। अनि बसन्तजीले भनेझैँ अन्याय त गरेको छुईन है। झन् Tips पो दिदैछु त्यो पनि लोभलाग्दो र जागरिलो पारामा कि कसो हो?कैलाशhttps://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-9389889678146851762008-11-14T13:21:00.000+05:302008-11-14T13:21:00.000+05:30निक्कै सिपालु हुनुहुन्छ तपाईँ पकाउन तुल्याउन भन्ने...निक्कै सिपालु हुनुहुन्छ तपाईँ पकाउन तुल्याउन भन्ने त पहिले नै थाहा भएको हो , यो रुख टमाटरको अचारपनि निक्कै स्वादिष्ट पस्किनुभएको हो । वसन्तजीले भन्नुभए झैं मुख रसाएर आयो साँच्चै । अनि आकारजी , रुख टमाटर भनेको साँच्चै नबुझ्नु भएको हो र ? बुझ्न झ्याउ लाग्दैन भने परिचय यस्मा छ है - http://www.hort.purdue.edu/newcrop/morton/tree_tomato.html#DescriptionAnonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-46659814351016663062008-11-14T11:01:00.000+05:302008-11-14T11:01:00.000+05:30मुखै रसाएर आयो। यस्तो अन्याय त गर्दिनु भएन नि यार:...मुखै रसाएर आयो। यस्तो अन्याय त गर्दिनु भएन नि यार:)Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-8936373490456681792008-11-13T13:39:00.000+05:302008-11-13T13:39:00.000+05:30लौ आकार जी के पो गरु? खै अब त्यसको अँग्रेजी नाम मल...लौ आकार जी के पो गरु? खै अब त्यसको अँग्रेजी नाम मलाई थाहा भएन। त्यस्तै हुन्छ होला भनेर मैले त्यसको तस्बीर पनि सँगै दिएकै छु नि। त्यही तस्बीर हेरेर त्यही रहेछ भन्ने बुझ्नुस अहिलेलाई चाहि।कैलाशhttps://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-91009310629067196532008-11-13T00:28:00.000+05:302008-11-13T00:28:00.000+05:30खै, मैले रुख टमाटर भनेकै बुझिँन ।मलाई त बनाउन अल्छ...खै, मैले रुख टमाटर भनेकै बुझिँन ।
मलाई त बनाउन अल्छि लागेर आयो, बनेको भेट्टाए त, खाइहालौँ लागेको छ ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-27603429130400038472008-11-12T15:48:00.000+05:302008-11-12T15:48:00.000+05:30o ho kailash jee,pakau na ma pani ramro hunuhudo r...o ho kailash jee,
pakau na ma pani ramro hunuhudo rahe6 ni.gajab lagyo.narendrahttps://www.blogger.com/profile/16734233271223010593noreply@blogger.comtag:blogger.com,1999:blog-8921158925380308403.post-6324418762874912192008-11-12T02:56:00.000+05:302008-11-12T02:56:00.000+05:30कैलाश जी संग मैले भनेको थिए नि -लास्ट वीक म नेक्स्...कैलाश जी संग मैले भनेको थिए नि -लास्ट वीक म नेक्स्ट वीक नै भएपनि तपाइको ब्लगको खुराक पढउला भनेर -चाट मा ।
.......पर्खेर बसेको मानिशलाइ -राम्रो र चोटिलो खाजा पो दिनु भो त!
मलाई बनाउन नआऐ पनी खान चाहि साह्रै मनपर्छ ।
ल न त संगै बसेर -काफ़ीको चुस्की संगै गफ गरौन त !Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.com