Tuesday, October 28, 2008

शुभ दिपावली


सम्पूर्ण मित्रहरुलाई २०६५ को शुभ दीपावलीको उपलक्ष्यमा कुटीको तर्फबाट हार्दिक मंगलमय शुभकामना। हरेकको हरपलमा खुशीयाली र सन्तुष्टीको हावा चलीहोस्, हरेकको घरघरमा लक्ष्मीको बास भइरहोस् साथै हरेकको मन मस्तिष्कमा सुख र शान्ति छाइरहोस्।

(तिहारपछि ब्लगर मित्रहरुसँग भेट्ने वाचा गर्दै अहिलेलाई जाँदैछु। त्यत्तिन्जेलसम्मको लागि कुटीलाई पनि यसो कुरीदिँदै गर्नुस् है छिमेकी मित्रहरु।)

5 comments:

Anonymous said...

With reaffirmation of hope and renewed commitment to friendship and goodwill; on this happy occasion of Dipawali, I wish everyone, all the success and prosperity in the coming days ahead. Happy Dipawali & Tihar...

Unknown said...

हवस् कैलाश जी , हाम्रो साटोपनि मनाएर आउनुस् है रमाईलो तिहार । शुभकामना तिहारको तपाईंलाई पनि ।

Dilip Acharya said...

दिपकजी ले भने जस्तै हाम्रो भागको तिहार पनि मनाउनु होला!

शुभकामना !!

Yumesh Pulami said...

Dipak g r Dilip G le bhane jast m pani bhan6u ...हाम्रो भागको तिहार पनि मनाउनु !r
"Happy Dipawali" To You & Your Family.
दिपावलिको अवसरमा यहा र यहाको परिवारको शु -स्वास्थ्य , दीर्घायु, सफलताको र प्रगतिको कामना गर्दछु । धन्यबाद ! सबैमा दीदी -बहिनी र दाजू-भाइ बिचको ममता प्रगाढ़ भइरहोस । यही छ दिपावलिको शुभकामना ।

कैलाश said...

लौ सबैलाई धन्यवाद। सबैको भागको तिहार मनाएरै हाजिर भए भन्नुपर्ला नि अब।