Saturday, October 17, 2009

Happy Tihar 2066!



May the lamps of joy, spark of colorful flowers illuminate days with the sparkles of happiness, peace & joy. May this festival bring new happiness, new prosperity and new horizons in everybody's life. "HAPPY JOYFUL DIWALI 2066" to everyone. Have a Happy Time!!!

Happy Diwali 2066.

12 comments:

Unknown said...

तपाँई लगायत यस ब्लगका सबै पाठकहरुमा दीपावलीको हार्दिक मङ्गलमय शुभकामना !!

दूर्जेय चेतना said...

मेरो पनि तिहारको शुभकामना है।

Prabesh said...

शुभ दिपावलीको हार्दिक मङ्गलमय शुभकामना कैलाशजी !!

Unknown said...

अहा! कति मनोहर ! फूलको तिहार !
तिहारको मंगल कामना कैलाशजी र कुटीका सबै पाहुनापासालाई । ब्लगको पुछारमा चैं १००० वर्ष घटाउनु भएछ है मिलाउनुहोला नत्र घटेको घटेइ बस्ला र द्वापर युगका छेउछाउ पुगिएला ।

Dilip Acharya said...

मेरो पनि हार्दिक मंगलमय शुभकामना !!!

Anonymous said...

Happy Dipawali and Tihar to you and all the visitors of this blog!

Anonymous said...

Dipawali ki Diwali????????????????????????????

friendlyniraj said...

भोको नहोस् कुनै पेट,
कुनै आङ नांगो नहोस् ।
नयाँ नेपालको हाम्रो सपना,
कुकुरको पुच्छरझै बांगो नहोस् ।
नभिजुन् आँसुले परेलीहरू,
गर्न नपरोस् अप्ठेरोको सामना ।
सुखद् रहोस् जीवन सबैको,
यही छ शुभकामना ।

friendlyniraj said...

भोको नहोस् कुनै पेट,
कुनै आङ नांगो नहोस् ।
नयाँ नेपालको हाम्रो सपना,
कुकुरको पुच्छरझै बांगो नहोस् ।
नभिजुन् आँसुले परेलीहरू,
गर्न नपरोस् अप्ठेरोको सामना ।
सुखद् रहोस् जीवन सबैको,
यही छ शुभकामना ।

कृष्णपक्ष said...

सबैमा शुभ दिपावली २०६६ !

कैलाश said...

लु जा! साँच्चै मैले एउटा अंक टाइप गर्न भूल गरेछु। दिपकजीले भन्नुभएझैँ ठ्याम्मै १००० वर्ष अगाडि पो पुर्याएछु। सम्झाउनु भएकोमा धन्यवाद दीपकजीलाई। शुभकामना दिएपछि नेटमा बस्ने मौका नै मिलेन। त्यसलाई मैले सच्चाइहाल्छु अब ढिलैभएपनि।

Basanta said...

तिहार अगाडि यता पसिएनछ। तपाईँको तिहार रमाईलो भयो होला भन्ने आशा गर्दछु।