
२०६६ सालको विजयादशमीको उपलक्ष्यमा कुटीका सम्पूर्ण सारथी, आगन्तुक तथा ब्लगर मित्रहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। आफू र आफ्नो वरपरका अनेकौ दुःख-कष्ट, रोगव्याधी, लन्ठाहरुसँग लड्न सक्ने क्षमता दुर्गामाताले प्रदान गरुन् भन्ने प्रार्थना छ। महंगी, प्रदुषण, तनाव, बेरोजगार, रोग-शोक-भोकले किचिएर लघु मानव भइसकेका हामीमा यी सब कुरासँग जुध्ने सक्षमता अझ पलाओस्।
जय होस् सबैको! मंगल होस् सबैको!
शुभ दिन, शुभ रात, शुभ समय!
6 comments:
Happy Dashain to you and all the reader of this blog!
दशैंको शुभकामना - कैलाशजी साथै कुटीका सम्पुर्ण पाठकहरुमा ।
कैलाशजी र यो ब्लगका समस्त पाठकहरुमा दशैंको हार्दिक मंगलमय शुभकामना!
मेरो तर्फबाट पनि दशैंको हार्दिक शुभकामना !
मेरो तर्फबाट नि मंगलमय शुभकामना
विजयादशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना...
Post a Comment