Thursday, April 24, 2008

लोकतन्त्र दिवसको शुभकामना

हामी नेपालीको जीवन सुख, शान्ति र अमन चयनले झकीझकाउ होस् । जसरी सुनाखरी फुलेको छ । महान जनआन्दोलन २०६३/०६३ को उपलब्धी र सफलताका श्रेय बोकेका सम्पूर्ण लोकतान्त्रिक नेपालीहरुलाई शुभकामना छ । र लोकतन्त्रको लामो आयूको लागि हृदयदेखि कामना गर्छु । मलाई अरु केही लेख्न मन लागेन । खासमा चाहिँ नआएरै हो । के ढाट्नु हि । जम्मा ४ लाईन लेख्छु । आशा गर्छु यसले अरु थप केही बोल्नेछ ।


The target we set for
The standard we raise for

Are to those who are marvalous
And by those who do wonder

1 comment:

Anonymous said...

SUNAKHARI KAHAN FULLCHHA?
KE YO SACCHIKAI SUNAKHARI HO TA?
HAHAHAHAHAHAHAHA
NEVER MIND HAI I AM JUST KIDDING............