Tuesday, October 28, 2008
शुभ दिपावली
सम्पूर्ण मित्रहरुलाई २०६५ को शुभ दीपावलीको उपलक्ष्यमा कुटीको तर्फबाट हार्दिक मंगलमय शुभकामना। हरेकको हरपलमा खुशीयाली र सन्तुष्टीको हावा चलीहोस्, हरेकको घरघरमा लक्ष्मीको बास भइरहोस् साथै हरेकको मन मस्तिष्कमा सुख र शान्ति छाइरहोस्।
(तिहारपछि ब्लगर मित्रहरुसँग भेट्ने वाचा गर्दै अहिलेलाई जाँदैछु। त्यत्तिन्जेलसम्मको लागि कुटीलाई पनि यसो कुरीदिँदै गर्नुस् है छिमेकी मित्रहरु।)
Subscribe to:
Post Comments (Atom)
5 comments:
With reaffirmation of hope and renewed commitment to friendship and goodwill; on this happy occasion of Dipawali, I wish everyone, all the success and prosperity in the coming days ahead. Happy Dipawali & Tihar...
हवस् कैलाश जी , हाम्रो साटोपनि मनाएर आउनुस् है रमाईलो तिहार । शुभकामना तिहारको तपाईंलाई पनि ।
दिपकजी ले भने जस्तै हाम्रो भागको तिहार पनि मनाउनु होला!
शुभकामना !!
Dipak g r Dilip G le bhane jast m pani bhan6u ...हाम्रो भागको तिहार पनि मनाउनु !r
"Happy Dipawali" To You & Your Family.
दिपावलिको अवसरमा यहा र यहाको परिवारको शु -स्वास्थ्य , दीर्घायु, सफलताको र प्रगतिको कामना गर्दछु । धन्यबाद ! सबैमा दीदी -बहिनी र दाजू-भाइ बिचको ममता प्रगाढ़ भइरहोस । यही छ दिपावलिको शुभकामना ।
लौ सबैलाई धन्यवाद। सबैको भागको तिहार मनाएरै हाजिर भए भन्नुपर्ला नि अब।
Post a Comment