अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाहिर सतर्क पोजिसनमा तैनाथ प्रहरीहरु। Thursday, May 29, 2008
गणतन्त्र महाउत्सव क्लिपिङ
बानेश्वरको सम्मेलन केन्द्र बाहिर हिजो (जेठ १५ गते)मनाइएको गणतन्त्र महाउत्सवमा घुमघाम गर्दाका केही क्लिपिङस्हरुः
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाहिर सतर्क पोजिसनमा तैनाथ प्रहरीहरु।
दिल-दिमागमा बसेको गणातन्त्रात्मक हर्षोउल्लास गालामा अक्षरस उतार्दै।
उत्साहित, बिन्दास अनि स्वतन्त्र हाँसोसाथ 'औपचारिक गणतन्त्र घोषणा'को पर्खाईमा।
गणातन्त्र जिन्दावाद! जिन्दावाद! जिन्दावाद! भन्दै रौसिइरहेका जमात।
सारङ्गी र मादलको धुनसँगै गणातान्त्रिक लोकभाकामा रमाइरहेका समूह।
Young Communist League का साँच्चीकै योङ कमरेडहरु, योङ मात्रै हो र निकै लजालु पनि पो त!
'हामी पनि YCL' यी नानीहरुलाई हेर्दा बुझ्नुपर्ने त्यही त होला नि!
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाहिर सतर्क पोजिसनमा तैनाथ प्रहरीहरु।
Labels:
भ्रमण- तस्बीर
Subscribe to:
Post Comments (Atom)




1 comment:
जय नेपाल ! जय गणतन्त्र !!
Post a Comment