बानेश्वरको सम्मेलन केन्द्र बाहिर हिजो (जेठ १५ गते)मनाइएको गणतन्त्र महाउत्सवमा घुमघाम गर्दाका केही क्लिपिङस्हरुः

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाहिर सतर्क पोजिसनमा तैनाथ प्रहरीहरु।

दिल-दिमागमा बसेको गणातन्त्रात्मक हर्षोउल्लास गालामा अक्षरस उतार्दै।

उत्साहित, बिन्दास अनि स्वतन्त्र हाँसोसाथ 'औपचारिक गणतन्त्र घोषणा'को पर्खाईमा।

गणातन्त्र जिन्दावाद! जिन्दावाद! जिन्दावाद! भन्दै रौसिइरहेका जमात।

सारङ्गी र मादलको धुनसँगै गणातान्त्रिक लोकभाकामा रमाइरहेका समूह।

Young Communist League का साँच्चीकै योङ कमरेडहरु, योङ मात्रै हो र निकै लजालु पनि पो त!

'हामी पनि YCL' यी नानीहरुलाई हेर्दा बुझ्नुपर्ने त्यही त होला नि!
1 comment:
जय नेपाल ! जय गणतन्त्र !!
Post a Comment